सर्वनामको नियमित प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले करिब ३ महिने बन्द प्रशिक्षणमा रहेर आफुले जानेका र सिकेका अनुभबहरुलाई सँगालेर, स्वयम लेखन तथा निर्देशान(सामुहिक) मा तयार पारेको नाटक रोल न.१ मन्चनभैरहेछ
हरेक दिन बेलुकी: ५:१५ बजे
सर्वनाम थियटर, कालिकास्थान काठमाडौं
संम्पर्क:०१-४०११०२७, ९८५१२३३७३३
मञ्चमा
आभा नेपाल
अर्पण बस्नेत
विवेक आर्चाय
बसन्त पोखरेल
डिलाराम भागवत सापकोटा
दिपेन्द्र कडरिया
नवराज खड्का
प्रवेश पौडेल
प्रणव चौधरी
परिक्षित विक्रम राणा
राजेश घिमिरे