National

नाटक "परिवन्द" सर्वनामका १२ औं ब्याचका प्रशिक्षार्थी समूहको लेखन, निर्देशन तथा प्रस्तुति हो।
नेपाली रङ्गमंचमा युवा पुस्ताको बढ्दो चाहना र प्रेमलाई यो नाटकले प्रमाणित गर्दछ।
करिब ३ महिनाको बन्द प्रशिक्षण र करिब दुई महिनाको कार्यशाला पश्चात् सर्वनामको प्रेक्षालयमा नाटक उतारेका यी नव रङ्गकर्मीको परिपक्वताले नेपाली रङ्गमञ्चको भबिस्य बलियोसंग काधमा थेग्ने प्रष्ट्याएका छन।
पहिलो नाटकमा अभिनय, लेखन तथा निर्देशनमा देखाएको परिपक्वता तथा अब्बल कामले नतमस्तक बनाउछ।
नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५:१५ बजे सर्वनाममा मञ्चन भैरहेको छ।

IN THE OCCASION OF THE 36TH BIRTH ANNIVERSARY OF SARWANAM THEATRE

SARWANAM THEATRE PRESENTS

FOR THE FIRST TIME IN NEPAL

"INTERNATIONAL SOLO THEATRE FESTIVAL"

PERFORMING COUNTRIES
BANGLADESH
CHINA
FRANCE
INDIA
NEPAL
NETHERLANDS
SCOTLAND
UK

AND MORE

COME WITNESS THE MAGIC OF INTERNATIONAL THEATRE
PERFORMED BY THE INTERNATIONAL RENOWNED THEATRE ARTISTS

APRIL 2 - APRIL 5 2018

VENUE - SARWANAM THEATRE, KALIKASTHAN, KATHMANDU

TIME- 11 AM - 5 PM

IN THE OCCASION OF THE 36TH BIRTH ANNIVERSARY OF SARWANAM THEATRE

SARWANAM THEATRE PRESENTS

FOR THE FIRST TIME IN NEPAL

"INTERNATIONAL SOLO THEATRE FESTIVAL"

PERFORMING COUNTRIES

NETHERLANDS
INDIA
NEPAL
LONDON
SCOTLAND
HONGKONG
BANGLADESH
AND MORE

COME WITNESS THE MAGIC OF INTERNATIONAL THEATRE
PERFORMED BY THE INTERNATIONAL RENOWNED THEATRE ARTISTS

APRIL 2 - APRIL 5 2018

VENUE - SARWANAM THEATRE, KALIKASTHAN, KATHMANDU

TIME- 11 AM - 5 PM

नाटक "हारेका मान्छेहरु"
यही भाद्र २५ गते देखी आश्विन १६ गते सम्म
बिहिबार बाहेक हरेक दिन बेलुका ५:१५ बजे
सर्वनाम थियटर
कालिकास्थान काठमाडौं

पारीकल्पना लेखन तथा निर्देशन: अशेष मल्ल

नाट्यांस लेखन: राज शाह, अर्जुन न्यौपाने, श्याम खड्का, दिपेश पौडेल 

टिकट दर २००, १०० (बिध्यार्थी सहुलियत)

सम्पर्क: ०१-४०११०२७, ९८५१२३३७३३, ९८४१८७२७१०

सर्वनामको एउटा भिन्दै प्रस्तुति "अन्तरंग" यही असार २६ गते देखी सुरुवात गर्दैछौ ।
नियमितरुपमा सन्चालन हुने यस कार्यक्रममा कुनै बिधाका एक जना ब्यक्तीत्वलाई निम्ता गरेर अन्तरंग कुराकानी समेट्ने छौ ।
यसको सुरुवात भने अभिनेता सरोज खनाल लाई निम्त्यार गर्दैछौ।
यहाँहरु सबैलाई चुले निम्तो भो!
कार्यक्रम "अन्तरंग-सरोज खनाल सँग ६० मिनेट"
मिती:२६ असार, २०७२
समय: दिउसो ठीक ३ बजे
स्थान:सर्वनाम थिएटर, कालिकास्थान काठमाडौं
प्रबेश:निशुल्क

परिकल्पना, लेखन निर्देशनः राज शाह

मञ्चमा

प्रकाशः शिशिर सिवाकोटी

हरिः डिकेश मर्हजन

दिपकः बिकाश लम्साल

अर्जुनः प्रणव चौधरी

माइलीः सविना गोपाली

माइलाः राज शाह

बुहारीः सुप्रिया राना मगर

जुठेः अर्जुन न्यौपाने

मानेः आदित्य शर्मा

हर्केः सिमोन खड्का

टंकेः एमरल्ड विश्वदिप

सोनालालः दिपेश पौडेल

टंकेनीः सिता राना मगर

सागरः अर्पण बस्नेत

मास्टरः बसन्त पोखरेल

4 days, more than 25 performances- a great opportunity to artistically express yourself FALGUN 16-19 (Feb 28-March 3) Time : 3-6PM