अन्तरंग

11 Jul, 2015 3:00 pm
Venue: 
Sarwanam Theatre

सर्वनामको एउटा भिन्दै प्रस्तुति "अन्तरंग" यही असार २६ गते देखी सुरुवात गर्दैछौ ।
नियमितरुपमा सन्चालन हुने यस कार्यक्रममा कुनै बिधाका एक जना ब्यक्तीत्वलाई निम्ता गरेर अन्तरंग कुराकानी समेट्ने छौ ।
यसको सुरुवात भने अभिनेता सरोज खनाल लाई निम्त्यार गर्दैछौ।
यहाँहरु सबैलाई चुले निम्तो भो!
कार्यक्रम "अन्तरंग-सरोज खनाल सँग ६० मिनेट"
मिती:२६ असार, २०७२
समय: दिउसो ठीक ३ बजे
स्थान:सर्वनाम थिएटर, कालिकास्थान काठमाडौं
प्रबेश:निशुल्क