For Booking, call: 977-01-4011027
नाटक रोल न १
6 Jul, 2015 5:15 pm - 18 Jul, 2015 5:15 pm
Venue:
Sarwanam Theatre सर्वनामको नियमित प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले करिब ३ महिने बन्द प्रशिक्षणमा रहेर आफुले जानेका र सिकेका अनुभबहरुलाई सँगालेर, स्वयम लेखन तथा निर्देशान(सामुहिक) मा तयार पारेको नाटक रोल न.१ मन्चनभैरहेछ
हरेक दिन बेलुकी: ५:१५ बजे
सर्वनाम थियटर, कालिकास्थान काठमाडौं
संम्पर्क:०१-४०११०२७, ९८५१२३३७३३
मञ्चमा
आभा नेपाल
अर्पण बस्नेत
विवेक आर्चाय
बसन्त पोखरेल
डिलाराम भागवत सापकोटा
दिपेन्द्र कडरिया
नवराज खड्का
प्रवेश पौडेल
प्रणव चौधरी
परिक्षित विक्रम राणा
राजेश घिमिरे
रेशम पुन
रामकृष्ण तिमिल्सिना
रुपेन्द्र सिवाकोटी
सुजल श्रेष्ठ
नेपथ्यमा सर्वनाम परिवार