For Booking, call: 977-01-4011027
Natak "Paribanda"
14 Apr, 2018 5:15 pm - 28 Apr, 2018 5:15 pm
Venue:
Sarwanam Theatre
Event type:
Art Performance in Theatre नाटक "परिवन्द" सर्वनामका १२ औं ब्याचका प्रशिक्षार्थी समूहको लेखन, निर्देशन तथा प्रस्तुति हो।
नेपाली रङ्गमंचमा युवा पुस्ताको बढ्दो चाहना र प्रेमलाई यो नाटकले प्रमाणित गर्दछ।
करिब ३ महिनाको बन्द प्रशिक्षण र करिब दुई महिनाको कार्यशाला पश्चात् सर्वनामको प्रेक्षालयमा नाटक उतारेका यी नव रङ्गकर्मीको परिपक्वताले नेपाली रङ्गमञ्चको भबिस्य बलियोसंग काधमा थेग्ने प्रष्ट्याएका छन।
पहिलो नाटकमा अभिनय, लेखन तथा निर्देशनमा देखाएको परिपक्वता तथा अब्बल कामले नतमस्तक बनाउछ।
नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५:१५ बजे सर्वनाममा मञ्चन भैरहेको छ।